Logo २४ भाद्र २०८३, बुधबार | Wed Sep 9 2026


प्रधानन्यायाधीशको राजीनामा माग्ने डा. केसीलाई पक्राउ गर्न सर्वोच्चको आदेश


0
Shares

डा. केसीले सोमबारै दिउँसो त्रिवि शिक्षण अस्पताल महाराजगन्ज परिसरमा पत्रकार सम्मेलन गरी प्रधानन्यायाधीशको राजीनामालाई प्रमुख माग बनाइ अनशन सुरु गरेलगत्तै सर्वोच्चकै शाखा अधिकृतले दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले यस्तो आदेश दिएको हो ।

न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले डा. केसीलाई मंगलबार (भोलि) बिहान अदालतमा उपस्थित गराउन गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई आदेश दिएको छ ।

यो पनि पढ्नोस्

प्रधानन्यायाधीशको राजीनामा माग्दै डा. केसी अनशनमा, ‘पराजुली भ्रष्ट र माफिया’