
उनले आगामी मन्त्रिपरिषदको बैठकबाट प्रदेशप्रमुख तोकिएपनि प्रदेशको मुकाम भने नतोकिने उल्लेख गरे ।
मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा मन्त्री बस्नेतले वाम गठबन्धनले प्रदेश मुकाम तोक्ने विषयमा सहमति नदिँदा सरकार पनि पछि हटेको बताए ।
कार्यक्रममा जनही १५ हजार रुपैयाँ राशीको शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट शेखर खरेल, विक्रम निरौला र रुपेन्द्र सेर्मालाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्