
बुधबार हेटौंडामा नारायणी यातायात व्यवसायी संघको ३१औं वार्षिक साधारणसभामा उपराष्ट्रपति पुनले हालको अवस्थामा नेपालमा यातायातका साधन नै सबैभन्दा उपयुक्त देखिएकाले यातायातका साधन यात्रुमैत्री बनाउनुपर्नेमा जोड दिए ।
सो अवसरमा यातायात व्यवसायीहरुको तर्फबाट नारायाणी यातायात व्यवसायी संघका अध्यक्ष बद्रिप्रसाद चौलागाइँले यातायातका साधन व्यवस्थित गर्न सरकारले थप सडक निर्माण र फराकिलो बनाउनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस्