
जिल्लामा क्रियाशील युवाहरुको अगुवाइमा इलाम सदरमुकाममा उल्टो र्याली निकालिएको हो ।
अदालतको अवहेलना मुद्दा खेपिरहेका डा. केसीलाई बिनाशर्त रिहा गरिनुपर्ने र न्यायालयलाई स्वच्छ र समृद्ध बनाउन दबाबस्वरुप उल्टो र्याली निकालिएको उनीहरुले बताए ।
मेडिकल शिक्षामा सुधार र गुणस्तरीय स्वास्थ्य सेवा जनतालाई दिलाउन लागिपरेका डा. केसीलाई पक्राउ गरिनुले आफूहरुको मनमा चोट पुगेको नागरिक समाज इलामका अगुवा धर्म गौतमको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्