
भारतको रुद्रपुर बस्ने २५ वर्षीय धिरज आर्यको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा महाकाली अञ्चल अस्पतालमा गएराति साँढे १ बजे मृत्यु भएको हो ।
गएराति साढे १२ बजे आर्यले चलाएको अनटेष्ट लेखिएको मोटरसाइकल दुर्घटना भएको थियो । मोटरसाइकलमा पछाडि सवार ब्यक्ति भने सकुशल रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्