२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पृथ्वीजयन्तीको अवसरमा र्‍याली


0
Shares

मातृभूमि संरक्षण नेपालको आह्वानमा काठमाडौंको बसन्तपुरबाट निकालिएको र्‍यालीले नगरका विभिन्न ठाउँको परिक्रमा गरेको थियो ।

यसअघि, बसन्तपुरमा आयोजित सभामा भौगोलिकरुपमा राष्ट्रको एकतामा पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गरिएको थियो ।

विभाजित नेपाललाई राजा पृथ्वीनारायण शाहको नेतृत्वमा पुर्खाले एकीकरण गरेको भएपनि बेलाबेलामा राष्ट्रविरोधी तत्वहरु सल्बलाउन थालेको भन्दै सहभागीहरुले ध्यानाकर्षण गराएका थिए ।