१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


राँगो मार्न प्रहरीले चलायो गोली


0
Shares

कास्कीको मादी गाउँपालिका–११ सैमराङमा आफैले पालेको राँगाले हान्दा बिहीबार सोही ठाउँका ४९ वर्षीय भीमबहादुर काफ्ले गम्भीर घाइते भएका छन् ।

उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । राँगालाई एक राउन्ड गोली प्रहार गरी मारिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रासस