
शुक्रबार राजधानीमा रिपोर्टर्स् क्लबले गरेको साक्षात्कार कार्यक्रममा उनले ‘न्यायालय पवित्र थलो भएकाले त्यही मान्यताअनुसार काम गर्न दिनुपर्छ’–भने ।
नेता महतले ‘गोविन्द केसीले राजीनामा दे भन्दैमा दिने र नदेऊ भन्दैमा नदिने यो कुनै तर्क हुन नसक्ने’ बताए ।
प्रधानन्यायाधीशकोबारेमा छानबिन गर्ने न्यायपरिषद र संवैधानिक निकायहरु प्रशस्त रहेको उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्