१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


शुभ कलशको साधारणसभा सम्पन्न


0
Shares

शनिबार राजधानीमा भएको साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत् गर्दै अध्यक्ष लक्ष्मीदास मानन्धरले संस्थाले आर्थिक वर्ष २०७३/७४ मा पनि प्रगति जारी राख्न सफल भएको बताए ।

यस अवधिमा कर्जा लगानी ४८ प्रतिशतले वृद्धि भइ ५ करोड ३ लाख पुगेको संस्थाले जनाएको छ ।