२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेपालमा सूचनाको हकको अधिकार कार्यान्वयन सन्तोषजनक


0
Shares

राष्ट्रिय सूचना आयोगले आज राजधानीमा गरेको कार्यक्रमका वक्ताहरुले सूचनाको हकको अधिकारका बारेमा देशव्यापी जागरण आएको बताए ।

सरकारी निकायहरुमा समेत पछिल्लो समयमा सुचना दिनुपर्ने मान्यता विकास भएको आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले बताए ।

सो अवसरमा २०७१ माघ देखि २०७४ पुस सम्मका सूचनाको हकको सवालमा भएका उपलब्धीहरु सार्वजनिक गरिएको थियो ।