Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सिरहामा मात्र चिसोका कारण मर्नेको संख्या १४ पुग्यो


0
Shares

मृत्यु हुनेमा कर्जन्हा नगरपालिका ६ का करीब सय बर्षीया सीयावर्ती हाय, गोलबजार नगरपालिका ८ का ६५ वर्षीया बिलटु गुप्ता र लहान नगरपालिका ६ का ६५ वर्षीया सितादेवी भट्टराई छन् ।

योसंगै जिल्लामा चिसोले मर्नेको संख्या १४ पुगेको छ ।