 
	    मंगलबार विहान करिब २ बजेको समयमा सुर्योदय–४ बस्ने मन कुमारी राईको भान्सा कोठाबाट अचानक आगोलागी सुरु भएको थियो ।
आगलागीबाट २ तले कच्ची भान्सा घर तथा नजिक रहेको भुईतला पक्की र माथिको तला काठको र टिनको छाना भएको घर समेत गरी दुईवटा घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी श्रीअन्तुका प्रहरी र स्थानीयबासी भएर आगो विहान ८ः४० बजेमात्र पुर्ण रुपमा नियन्त्रण गरेको जिल्ला प्रहरी कार्यालय इलामले जानाएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्