२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने बारे नियत राम्रो देखाएन: महरा


0
Shares

पोखरामा पत्रकारहरुसँग नेता महराले गठबन्धनले राखेको प्रस्ताव प्रधानमन्त्रीले नमानेकाले सहमति हुन नसकेको बताए ।

सरकारले संवैधानिक समस्या देखाएर राजनीतिक म्यान्डेटलाई पछि पार्न खोजेको आरोप उनको छ ।

दुई वटै पार्टीले बीचमा कुनै समस्या उत्पन्न नहोस् भन्ने सोचका साथ राष्ट्रिय सभाको निर्वाचनपछि सरकार बनाउने तयारी गरेको उनको भनाइ थियो ।