२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


तेह्रथुमको हाङश्रोङमा ‘एक घर, एक पोखरी’ अभियान


0
Shares

माछापालनप्रतिको बढ्दो आकर्षण तथा तरकारी, फलफुल र बालीनालीमा सिंचाई र बस्तुभाउलाई पानी खुवाउन सजिलो हुनेगरी घर नजिकै पोखरी निर्माण गरिएका छन् ।

किसानले पोखरीमा माछापालन गरेर आम्दानी गरेका छन् भने संकलित पानी प्रयोग गरेर तरकारी र फलफुल खेती सिंचित गरेका छन् । पोखरीमा संचित पानीले गाईभैँसी तथा बाख्रालाई खुवाउन समेत सजिलो भएको किसानको भनाइ छ ।