
शनिबार केदारनाथको शीर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिको नवौं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री बस्नेतले यस क्षेत्रलाई धार्मिक पर्यटनकोरुपमा विकास गरी भारतीय पर्यटकलाई नेपालमा ल्याउन पहल गर्नुपर्ने बताइन् ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले डोलेश्वरको विकास हुँदा भक्तपुरको विकासमा टेवा पुग्ने भन्दै यसलाई अझ प्रचार गर्नुपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्