२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


प्रदेश नम्बर १ मा ९४ जना प्रदेशसभा सदस्यले लिए सपथ


0
Shares

विराटनगरस्थित विराटनगरस्थित वीरेन्द्र सभागृहमा गरिएको कार्यक्रममा प्रदेश नम्बर १ का प्रमुख गोविन्द सुब्बाले ७४ वर्षीय ज्येष्ठ सदस्य ओमप्रकाश सरावगीलाई शपथ गराएपछि अन्य ९३ जना प्रदेश सभा सदस्यलाई सरावगीले सपथ गराएका हुन् ।

प्रदेश नम्बर १ को प्रदेश सभाको पहिलो बैठक भने तोकिएको छैन ।