
बैंकले हालै पर्साको विन्द्यवासिनी, ताप्लेजुङको मौवाखोला र बाँकेको नरैनापुरमा शाखा विस्तार गरेको हो । योसमेत गरी बैंकको कुल शाखा संख्या ७५ पुगेको बैंकले जनाएको छ ।
सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु सन्चालन गर्ने पनि बैंकले उल्लेख गरेको छ ।
प्रतिक्रिया दिनुहोस्