२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


प्रदेश नम्बर ५ को बैठक र प्रदेश सरकार गठनको तयारी


0
Shares

प्रदेश प्रमुख झाले प्रदेशसभा सदस्यहरुको सपथ सकिएपछि प्रदेश सरकार गठनको तयारी भइरहेको बताएका हुन् ।

उनले मुलुकमा प्रादेशिक संरचना र पहिलो अभ्यास भएकाले संवैधानिक प्रावधान अनुसार नै सबै काम हुने भन्दै तोकिएको समयभित्रै प्रदेशसभा बैठक र प्रदेश सरकार गठन हुने जानकारी दिए ।

प्रदेश संसद संचालनका लागि आवश्यक कर्मचारी आएपछि समयभित्रै सबै काम हुने उनको भनाइ थियो ।