२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नेपाल क्रेडिट एन्ड कमर्स बैंकद्वारा सामाखुसीमा शाखा विस्तार


0
Shares

शाखाको शुक्रबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

बैंकका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले एकापसमा मर्ज भएका पाँचओटै संस्थाका तर्फबाट एनसीसीले अझ बढी सरल र सुलभ सेवा दिँदै जाने बताए ।