Logo २८ असार २०८३, आइतबार | Mon Jul 13 2026


सुन र चाँदीको मूल्य स्थिर


0
Shares

चाँदीको मूल्य पनि स्थिर रहेर ७ सय ६० मै कारोबार भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार साँझसम्म सुन प्रतिऔंस १३ सय ५७ डलर हाराहारीमा कारोबार भइरहेको थियो ।