२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


‘स्थानीय सरकारले राम्रो काम नगरे जनताले नै व्यवस्थाको विरोध गर्नेछन्’


0
Shares

यदि जनतामा सेवा दिने खालका प्रभावकारी काम हुन नसके जनताले विरोध गर्ने अधिकार भएकाले बेलैमा सबैले बुझ्नुपर्ने बताएका हुन ।

हरप्लेसले खलंगामा आयोजना गरेको बैठकमा बोल्दै उनले जिल्लाको स्थानिय तहमा सहकार्य गर्नेगरि जिल्ला समन्वय समितिले काम गर्नुपर्ने बताए ।

जिल्ला समन्वय समितिका उपप्रमुख हरी प्रकाश बुढाथोकीले अधिकार कति हुन, के गर्न पाउने विषयमा एकरूपता नभएकाले यसतर्फ ध्यान जानुपर्ने बताएका छन ।

न्याय सम्पादन गर्दा मानव अधिकार हनन हुनेतिर सजग हुनुपर्ने भन्दै उनले वडा स्तरका जनप्रतिनिधिलाई काम सिकाउन आवश्यक रहेको बताए ।

कार्यक्रममा सहभागिले स्थानिय तहमा हुने क्षमता विकासका कार्यक्रममा सबै लाई एक बनाएर लिनुपर्ने छलफल चलाएका छन । कार्यक्रममा विभिन्न समाजिक संघसंस्थाको सहभागिता रहेको थियो ।