३ जेष्ठ २०८२, शनिबार | Sat May 17 2025


‘कृ’सँग डाबर नेपालको साझेदारी


0
Shares

राजधानीमा डाबर नेपाल प्रालिले पत्रकार सम्मेलन गरी नेपाली चलचित्र ‘कृ’लाई औपचारिक स्टाइल पार्टनर बनाएको घोषणा गरेको हो ।

कार्यक्रममा ‘अनमोल फ्यान मोमेन्ट्स’का १० जना विजेतालाई ‘कृ’को टिकट पनि प्रदान गरिएको थियो ।

फेसबुक पेजमा सबैभन्दा बढी लाइक प्राप्त गर्ने सहभागीले टिकट प्राप्त गरेका थिए ।