२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


खुसीबु र चमती जोड्ने पुल उद्घाटन


0
Shares

स्थानीयवासीको सहयोगमा पुल निर्माणको काम सम्पन्न भएको हो ।

मंगलबार एक कार्यक्रमकाबीच समाज कल्याण विकास केन्द्रका अध्यक्ष किरणबाबु श्रेष्ठले पुलको उद्घाटन गरे ।

२८ मिटर लामो सो पुल निर्माण गर्न झन्डै १२ लाख रुपैयाँ खर्च भएको श्रेष्ठले बताए ।

पुल निर्माण भएसँगै सोह्रखुट्टे, वनस्थली, रानीवनलगायतका क्षेत्रका सर्वसाधारणलाई सहज भएको छ ।