
सिन्धुली, फागुन ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका लागि एमाले र माओवादी केन्द्रकाबीच नेतृत्व र पद बाँडफाँटको सवाल टुंगिइसकेको बताएका छन् ।
सिन्धुलीको मरिण गाउँपालिकामा बिहीबार मरिण कृषि कलेजको शिलान्यास गर्दै उनले अब केही विषयहरु मिलाएर एकता घोषणा गरिने बताए ।
नेपालको आमूल परिवर्तनका लागि कृषि क्षेत्रमा दिगो विकास आवश्यक हुने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्