२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कन्चनपुरमा ज्ञान परीक्षा


0
Shares

कन्चनपुर सदरमुकाम महेन्द्रनगरमा सन्चालित ज्ञान परीक्षामा जिल्लाका १५ विद्यालयका १३४ विद्यार्थी सहभागी छन् ।

ज्ञान परीक्षाको माध्यमबाट समाजमा भइरहेका विकृति र विसंगतिलाई न्यूनीकरण गर्ने उद्देश्य रहेको आयोजक हिन्दू स्वयंसेवक संघ कन्चनपुरका सचिव उमेशराज जोशीले बताए ।

ज्ञान परीक्षामा प्रथम हुने विद्यार्थीले २५ हजार, दोस्रो हुनेले १५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँसहित प्रमाणपत्र पाउने जनाइएको छ ।