२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रदेशको स्थायी राजधानीबारे किचलो निकाल्न हुँदैन : मुख्यमन्त्री पौडेल


0
Shares

प्रदेशको राजधानी माग गर्दै आएका काभ्रेवासीमाझ शनिबार धुलिखेल नगरपालिकाको ३२औं स्थापना दिवस कार्यक्रममा मुख्यमन्त्री पौडेलले राजधानीका विषयमा हतार गरेर अगाडि बढ्नेबेला भइनसकेको बताए ।

राजधानी कहाँ रहने भन्ने विषय विधि, नीति, प्रक्रिया, संविधान र आवश्यकताका आधारमा टुंगिने उनको भनाइ छ ।

कार्यक्रममा नेकपा एमालेका सांसद गोकुल बास्कोटाले भने प्रदेश–३ को राजधानी भौगोलिकरुपमा काभ्रे नै उचित हुने भन्दै सार्न आग्रह गरे ।