२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कपिलवस्तुमा प्राविधिक शिक्षाका लागि जुट्यो ४ करोड बढी रकम


0
Shares

कपिलवस्तु क्षेत्र नम्बर–१ बाट निर्वाचित प्रदेशसभा सदस्य विष्णु पन्थीले सबैभन्दा बढी १५ लाख रुपैयाँ महायज्ञमा दान गरे ।

जिल्लाभित्रका साथै रुपन्देही, अर्घाखाँचीसम्मका हजारौं भक्तजनले दैनिक कथाश्रवण गर्नुका साथै गच्छेअनुसारको दान गरेका थिए ।

प्राविधिक शिक्षा सन्चालनार्थ वाचन प्रवीण दिनबन्धु पोखरेलले गरेको वाचनमा विभिन्न व्यक्ति, संघ–संस्था गरी करिब १५ सयजनाले दान गरेको आयोजक समितिका महासचिव बालराम ज्ञवालीले जानकारी दिए ।