
तेस्रो पटक थपिएको म्याद यही फागुन ८ गते समाप्त हुँदैछ ।
प्रेस सेन्टर धादिङले आइतबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सूचना तथा सञ्चार मन्त्रालयको कामसमेत गर्दै आएका मन्त्री जमरकट्टेलले श्रमजीवी पत्रकारको उचित पारिश्रमिकको व्यवस्था र मिडिया मैत्री कानूनको निर्माणसमेत गरिने बताए । (रासस)
प्रतिक्रिया दिनुहोस्