२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


कांग्रेस सुदृढीकरण र पुनःजागरण अभियानको प्रस्ताव


0
Shares

नवीन्द्रराज जोशीको नेतृत्वमा सुदृढीकरण अभियान र गगन थापाको नेतृत्वमा पुनःजागरण अभियानको प्रस्ताव गरिएको हो ।

भेलामा सहभागी अधिकांश केन्द्रीय सदस्यहरुले चुनावी हारलाई अवसरकोरुपमा लिएर पाँच वर्षमा एउटा सशक्त विचार र सुदृढ संगठन निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

भेलामा धनराज गुरुङ, गुरु घिमिरे, प्रदीप पौडेल, डिना उपाध्यायलगायतका केन्द्रीय सदस्य र विभिन्न जिल्लाका सभापतिहरुको उपस्थिति रहेको थियो ।