२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मध्यरातमा काठमाडौंमा ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प


0
Shares

काठमाडौं, फागुन ९ । काठमाडौंलाई केन्द्र विन्दू बनाएर गएराति भूकम्पको परकम्पन गएको छ ।

गएराति २ बजेर २३ मिनेट जाँदा ३ दशमलव ६ म्याग्नेच्युटको परकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

परकम्पनको महसुस काठमाडौंका अधिकांश स्थानमा गरिएको थियो ।