
बुधबार बिहान बा१०च ७४८१ नम्बरको जीपको ठक्करबाट नुवाकोट घर भई हाल तिलङ्गेटार बस्ने ४५ बर्षीया सुष्मा तामाङको मृत्यु भएको हो ।
बिहान साढे ७ बजे जीपको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा कान्तिपुर डेन्टल अस्पतालमा बिहान साढे १० बजे मृत्यु भएको प्रहरी प्रभाग तिलङ्गेटारले जनाएको छ ।
जीप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्