२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


किराना पसलमा प्रेसरकुकर बम विस्फोट


0
Shares

बमबाट ४२ वर्षीय अनिलकुमार अग्रवालको गर्धन र निधारमा चोट लागेको छ । किराना पसलको सामान क्षति भएको छ ।

उक्त बम जनतान्त्रिक तराई मुक्ति मोर्चा क्रान्तिकारीले राखेको सशस्त्र प्रहरी बल वेस कार्यालय लहानले जनाएको छ । रासस