
मृत्यु हुनेमा महाबु गाउँपालिका–५ का ३५ वर्षीय श्रवण शाही, सोही गाउँपालिका–६ की २२ वर्षीया निर्मला पाण्डे विष्ट, २९ वर्षीया निर्मला सिंह र वीरेन्द्र नगरपालिका सुर्खेतका ३० वर्षी तिलक ढकाल रहेका छन् ।
दैलेख सदरमुकामबाट दैलेखकै महाबु गाउँपालिका जाँदै गरेको लु१ज ३५३२ नम्बरको बोलेरो जिप महाबु गाउँपालिका–१ ओखलढुंगा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
गम्भीर घाइते पाँचजनालाई उपचारका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।
जिप उकालो लाग्नेक्रममा चिप्लेर दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्