
मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी छन् ।
सिलाइकटाइका काममा जाँदा से१त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।
1:10 pm, Sun, 25 February 18
मृत्यु हुनेमा रामारोसन गाउँपालिकाका कलशी साउथ र नरु भण्डारी छन् ।
सिलाइकटाइका काममा जाँदा से१त ३१४८ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । घाइतेको बयलपाटा अस्पतालमा उपचार गरिँदैछ ।
प्रतिक्रिया दिनुहोस्