
प्रदेश कार्यालयमा आइतबार गरिएको पत्रकार सम्मेलनमा उनले भ्रष्टाचारविरुद्ध शून्य सहनशिलता अपनाउने बताए । सेवाग्राहीलाई २४ घण्टाभित्र सेवा दिने भन्दै उनले काममा लापरवाही भए–नभएको निगरानी गर्न ‘हेलो प्रदेश सरकार’ स्थापना गरिने बताए ।
प्रदेशका विभिन्न स्थानीय तह तथा वडाहरुमा पुगेर जनताका समस्याहरु आफूले बुझ्नेसमेत उनले बताए ।
प्रतिक्रिया दिनुहोस्