२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


रौतहट अस्पतालमा बिरामीहरु मर्कामा


0
Shares

९ जना विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा सबै छात्रवृत्ति र करार सेवामा कार्यरत् रहेको तथा पर्याप्त मात्रामा औषधि नहुँदा उपचारमा आउने बिरामीहरु मर्कामा परेका हुन् ।

सरकारले ७० प्रकारको औषधि निःशुल्क वितरण गर्ने गरेपनि गौर अस्पतालमा ३० प्रकारकाभन्दा बढी औषधि नभएको अस्पतालका प्रमुख डा. कृष्ण साहले बताए ।

यस्तै, अस्पतालमा फोहोर भरिएको र फर्निचरसमेत काम नलाग्ने अवस्थामा रहेको बिरामीहरुले बताएका छन् ।