
स्थानीय विजय यादवको घरको कम्पाउण्डमा ज११प ६२५ नम्बरको मोटरसाइकल ठोकिएको थियो । दुर्घटनामा धुनुषाकै विदेह नगरपालिका–५ एकराहीका २३ वर्षीय रविन्द्र कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
8:03 am, Wed, 28 February 18
स्थानीय विजय यादवको घरको कम्पाउण्डमा ज११प ६२५ नम्बरको मोटरसाइकल ठोकिएको थियो । दुर्घटनामा धुनुषाकै विदेह नगरपालिका–५ एकराहीका २३ वर्षीय रविन्द्र कुमार मण्डलको घटनास्थलमै मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्