२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


चितवनमा ट्रकको ठक्करबाट महिलाको मृत्यु


0
Shares

जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार नेपालगन्जबाट विराटनगरतर्फ जाँदै गरेको ना६ख २१७४ नम्बरको ट्रकले ठक्कर दिँदा स्थानीय ७० वर्षीया पार्वती बर्तौलाको घटनास्थलमा नै मृत्यु भएको हो ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ९ बजे घटना भएपछि स्थानीयवासीले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए । (रासस)