
शनिबार अन्नपूर्ण–काठमाडौं समाज नेपालको साधारणसभामा अध्यक्ष दाहालले व्यवसायीहरुले आफूलाई जन्मस्थानमै घर बनाउन आग्रह गर्दै आएको बताए ।
अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धि सिंगो राष्ट्रका लागि अनुकरणीय बन्नुपर्नेमा उनको जोड थियो ।
अध्यक्ष दाहालले आफूलाई संरक्षकत्वको भूमिका निर्वाहका लागि अन्नपूर्ण समाजले गरेको आग्रह स्वीकारसमेत गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्