
अमेरिकाको लस एन्जेलसमा सोमबार सम्पन्न ९०औं ओस्कार अवार्डमा यही फिल्मका लागि गुइलेर्मो डेल टोरोले सर्वोत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
१३ विधाका लागि मनोनयनमा परेको द सेप अफ वाटरले प्रोडक्सन डिजाइन र संगीततर्फको अवार्ड पनि जितेको छ ।
सर्वोत्कृष्ट अभिनेता ‘डार्केस्ट आवर’बाट गेरी ओल्डम्यान बनेका छन् भने फ्रान्सेस म्याकडोरम्यान्ड ‘थ्री बिलबोर्ड्स आउटसाइट एबिङ मिसोउरी’बाट सर्वोत्कृष्ट अभिनेत्री घोषित भइन् ।
स्पेनिस फिल्म ‘द फेन्टास्टिक वुमन’ सर्वोत्कृष्ट विदेशी भाषाको फिल्म घोषित भएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्