 
	    सरकारले डा. युवराज खतिवडा, रामनारायण बिंडारी र विमला राई पौडेललाई राष्ट्रियसभामा मनोनीत गरेको थियो ।
तर, शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले मनोनीत गरेका तीनजनाले शपथ रोक्न माग गर्दै सर्वोच्चमा रिट हालेपछि उनीहरुको शपथ रोकिएको थियो ।
बुधबार सर्वोच्चका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र शारदाप्रसाद घिमिरेको इजलासले शपथ रोक्नपर्ने कारण नदेखिएको भन्दै उनीहरुलाई सांसद बन्ने बाटो खोलिदिएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्