२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


राष्ट्रपतिलाई भेट्न पुगे गोपालप्रसाद पराजुली


0
Shares

काठमाडौं चैत १ । पदमुक्त गरिएका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज विहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन् ।

पराजुली न्यायपरिषदले उनी पदमुक्त भैसकेको भनी हिजो पत्र बुझाएपछिको अवस्थामा राष्ट्रपति भण्डारीसँग भेट्न पुगेका हुन । यससम्बन्धी थप विवरण भने आउन बाँकी छ ।