२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


प्रदेश ३ मा बजेट तर्जुमाका लागि विज्ञहरुसँग छलफल


0
Shares

हेटौंडामा आयोजित छलफल कार्यक्रममा मूख्यमन्त्री डोरमणि पौडेलले आगामी पाँच बर्षमा गर्न सकिने कामहरुको मात्र योजना तर्जुमा गर्नुपर्ने बताए । सम्भव नहुने योजना तर्जुमा गर्न नहुने उनको भनाइ थियो ।

सो अवसरमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले प्रदेश ३ मा कृषि, उद्योग, शिक्षा, पर्यटन, उर्जा र जनशक्तिको सदुपयोग गर्न सकिने बताए ।

प्रदेश ३ को मन्त्रिपरिषदले चालू बर्षको बजेट यही चैत २० गते प्रदेश सभामा पेश गर्ने तयारी गरेको छ ।