२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चतराधाममा महापुराण


0
Shares

तीनकोठे धर्मशालासमेत निर्माण गरेका उनीहरुले धर्मशाला सन्चालनमा समस्या आएपछि देशभरका घिमिरे विष्टहरुको आयोजनामा महापुराण लगाइएको घिमिरे विष्ट समाजका केन्द्रीय कोषाध्यक्ष जुद्धबहादुर विष्टले जानकारी दिए ।

आफ्नो वंशावली तयार गरी देश–विदेशमा रहेका बन्धुहरुलाई एकतृत गरी दुःखमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यसमेत लिइएको समितिका संयोजक देवेन्द्र विष्टले बताए ।

सोमबारदेखि सुरु भएको श्रीमद्भागवत महापुराण चैत ११ गतेसम्म सन्चालान हुनेछ ।