
नेपाल विद्यार्थी संघको अगुवाइमा शिद्धेश्वरी मन्दिरमा जपपाठ, ग्रहशान्ति र रुद्रीपाठ गरिएको छ ।
नेता खड्काको भारत, नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचार भइरहेको छ ।
उनी मिर्गौलाको समस्याबाट पीडित छन् । पछिल्लो समयमा उनको स्वास्थ्य अवस्था गम्भीर बनेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्