
नेपाल प्रहरीका महानिरीक्षक आईजिपी सर्वेन्द्र खनाल र सशस्त्र प्रहरीका आईजिपी शैलेन्द्र खनाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहसचिव प्रेमकुमार राईले दुवै संगठनका प्रमुखलाई दर्ज्यानी चिह्न प्रदान गरे ।
खनालद्वयलाई सरकारले मंगलबार महानिरीक्षकमा बढुवा गरेको थियो ।
तस्वीर : रासस
प्रतिक्रिया दिनुहोस्