१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


सुनकोसीमा युवक बेपत्ता


0
Shares

नयाँवर्षको उपलक्ष्यमा वनभोज खान गएका सुनकोसी गाउँपालिका–४, यमुनाडाँडा निवासी १८ वर्षीय रुपेश खड्कालाई पौडी खेल्नेक्रममा सुनकोसीले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मोहनप्रसाद पोखरेलले बताए ।

बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस