
धौलागिरि चौंरीपालक किसान समूहको आयोजनामा सुरु भएको महोत्सवमा म्याग्दी, बाग्लुङ, पर्वत, कास्की, काठमाडौंलगायतका जिल्लाबाट मानिसहरुकोे भीड लागेको छ ।
महोत्सवमा चौंरीको रगत प्रतिगिलास २०० रुपैयाँमा बिक्री गरिएको छ ।
चौंरीको रगत पिउँदा स्वास्थ्यलाई फाइदा पुग्ने जनविश्वास रहँदै आएको छ ।
मेला यही वैशाख १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्