१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


८ विदेशी पर्वतारोही सम्मानित


0
Shares

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले पर्वतारोहीहरुलाई सम्मानित गरेका हुन् ।

कार्यक्रममा पर्यटनमन्त्री अधिकारीले पर्वतारोहीका कारण विश्वमा नेपालको छुट्टै पहिचान स्थापित भएको बताए ।

सम्मानित हुने पर्वतारोहीहरुले सगरमाथासँगै नेपालका अरु हिमालको पनि आरोहण गरिसकेका छन् ।