उतार–चढावबीच नेप्से ८ अंकले झरेर १३ सय ८६ कायम भएर थामियो ।
अन्यबाहेक सबै समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ५७ अंकको गिरावट आयो ।
यसदिन कारोबार पनि खुम्चियो । यसदिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीका ११ लाख बढी कित्ता सेयर जम्मा ५६ करोड १४ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्स्चेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्